निङालासइनी
Romanized: ningaalaasaini, ningaalasaini, ningalaasaini, ningalasaini
निगालाको झ्याङबाट उत्पन्न भएकी, दशरथचन्द नगरपालिकाको देहीमाडौँमा रहेकी देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [निङालो+सयन]
1
निगालाको झ्याङबाट उत्पन्न भएकी, दशरथचन्द नगरपालिकाको देहीमाडौँमा रहेकी देवी।