निङाली

Romanized: ningaali, ningali, ninaali, ningaalee

निङालो; निगालो; नेपालको उच्च पहाडी भेगमा पाइने, कलम, काइँयो, हुक्काको नली आदि बनाउन प्रयोग गरिने एक प्रकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
निङालो; निगालो; नेपालको उच्च पहाडी भेगमा पाइने, कलम, काइँयो, हुक्काको नली आदि बनाउन प्रयोग गरिने एक प्रकारको बाँस।

सम्बन्धित शब्दहरू