निङालिपुत्रो
Romanized: ningaaliputro, ningaliputro, ninaaliputro, ninaliputro
निङालाको पुत्रो; निङालाको कलिलो डाँठ; त्यसको चोया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [निगाली+पुत्रो]
1
निङालाको पुत्रो; निङालाको कलिलो डाँठ; त्यसको चोया।