डिही
Romanized: dihee, dihii, dihi
कसैको खान्की, खुवा, मानाचामल आदिमा दरिएको वा एकै जनाको अधिकारमा रहेको पाखो जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ (अधि)+त्यका]
१.
कसैको खान्की, खुवा, मानाचामल आदिमा दरिएको वा एकै जनाको अधिकारमा रहेको पाखो जग्गा।
२.
पहाडको फेदीमा केही अग्लो ठाउँमा रहेको समथर जमिन।
३.
खेतका बिचतिर केही अग्लो ठाउँमा बनाइएको कटेरो।