डुकु
Romanized: duku
डुकु (duku) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
डुकु(१)
(नाम [नेवारी दुकु])
1.
तरकारी, अचार आदि बनाएर खाइने रायो, मुला आदिको फूल, मुनासहितको कमलो डाँठ।
डुकु(२)
(विशेषण)
1.
इलम, उद्योग वा काम नभई यताउति डुलिरहने; बेइलमी; निरुद्योगी।