डुकुलन्ठु
Romanized: dukulanthu
बेकामे; बेइलमी; तोरीलाहुरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बेकामे; बेइलमी; तोरीलाहुरे।
२.
मूर्ख; स्वाँठ।