फकलन्ठु

Romanized: fakalanthu, phakalanthu

विनाकाम यताउति घुम्ने; बरालिने; लट्ठक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
विनाकाम यताउति घुम्ने; बरालिने; लट्ठक।

सम्बन्धित शब्दहरू