डुकुल्याउनु
Romanized: dukulyaaunu, dukulyaunu
लुट्नु; खोस्नु; कुम्ल्याउनु; डकुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
लुट्नु; खोस्नु; कुम्ल्याउनु; डकुल्याउनु।