डुगडुगी
Romanized: dugadugee, dugadugii, dugadugi
छालाले मोरेको दमाहाका ढाँचाको सानो बाजा; एक किसिमको ट्याम्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
छालाले मोरेको दमाहाका ढाँचाको सानो बाजा; एक किसिमको ट्याम्को।
२.
कराईकराईकन सबैलाई सुनाएर फयल गरिने कुरा।