डुगडुग

Romanized: dugadug, dugaduga

डमरु, ट्याम्को, सानो दमाहा आदि बजाउँदा ताल वा शब्द आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल डुग्+अ (द्वि.)]

1
डमरु, ट्याम्को, सानो दमाहा आदि बजाउँदा ताल वा शब्द आउने गरी।

सम्बन्धित शब्दहरू