डुब्की

Romanized: dubkee, dubkii, dubki

घोडाले वेग छोडेको हिँडाइ वा कुदाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [डुब्+की]

१.
घोडाले वेग छोडेको हिँडाइ वा कुदाइ।
२.
(हेर्नुहोस्) डुबुल्की।

सम्बन्धित शब्दहरू