डुब्नु

Romanized: dubnu

कुनै वस्तु वा प्राणी पानीभित्र पर्नु; किराफटेङ्ग्रा तरल पदार्थभित्र पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
कुनै वस्तु वा प्राणी पानीभित्र पर्नु; किराफटेङ्ग्रा तरल पदार्थभित्र पर्नु।
२.
कुनै कामकुरामा गडेर विचार गर्नु वा तल्लीन हुनु।
३.
धनसम्पत्ति आदि पुरै नष्ट हुनु; अन्तिम अवस्थामा पुग्नु।

सम्बन्धित शब्दहरू