डुब्का

Romanized: dubkaa, dubk, dubka

गहतको तिहुन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
गहतको तिहुन।
२.
फाँडोमा हाल्ने पकौडा।
३.
मासको बाडा राखेको गहतको तिउन।

सम्बन्धित शब्दहरू