पनडुब्का

Romanized: panadubkaa, panadubk, panadubka

चना, केराउ, मास आदिको पिठोमा नुन, खुर्सानी हालेर डल्ला पारी उमालेको पानीमा पकाइएको खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थारू]

1
चना, केराउ, मास आदिको पिठोमा नुन, खुर्सानी हालेर डल्ला पारी उमालेको पानीमा पकाइएको खानेकुरा।

सम्बन्धित शब्दहरू