डुम्री

Romanized: dumree, dumrii, dumri

लाम्चा पात हुने, फूल नफुलीकनै अञ्जिरका जस्ता फल फल्ने, वरका जातको रुख वा त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उडुम्बर> डुम्बर> डुम्री]

1
लाम्चा पात हुने, फूल नफुलीकनै अञ्जिरका जस्ता फल फल्ने, वरका जातको रुख वा त्यसैको फल।

सम्बन्धित शब्दहरू