डुसो
Romanized: dusho, duso
पाखी आदि बुन्न प्रयोग हुने काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पाखी आदि बुन्न प्रयोग हुने काठ।
२.
साँघु अड्याउन ढुङ्गाले चेपेर राखिने काठ।