डुहुरो मुसो
Romanized: duhuro musho, duhuro muso, duhuromuso, duhuromusho
सानो जातको मुसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सानो जातको मुसो।
२.
(लाक्षणिक अर्थमा) केही गर्न नसक्ने लुरे मानिस।