डेबरकाँडो

Romanized: debarakaamdo, debarakaando, debarakando, debarakamdo

सुन्तला रङको जरा र ठुलठुला काँडा हुने, चाँगेका जस्ता पात लाग्ने, पहेंला बाटुला फूल फुल्ने एक जातको लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सुन्तला रङको जरा र ठुलठुला काँडा हुने, चाँगेका जस्ता पात लाग्ने, पहेंला बाटुला फूल फुल्ने एक जातको लहरो।

सम्बन्धित शब्दहरू