डम्फरकाँडो
Romanized: dampharakaamdo, dampharakaando, damfarakaamdo, dampharakando
हसिनाको जत्रो बोट र त्यसकै जस्तो लहरा हुने, बडहरका जस्ता ठुलठुला तर खल्लो स्वादका फल फल्ने एक प्रकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हसिनाको जत्रो बोट र त्यसकै जस्तो लहरा हुने, बडहरका जस्ता ठुलठुला तर खल्लो स्वादका फल फल्ने एक प्रकारको काँडादार बोट।