डोके

Romanized: doke

डोको बोकेर मात्र पेटपालो गर्ने; डोको बोक्ने; डोकासँग सम्बन्धित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [डोको+ए]

1
डोको बोकेर मात्र पेटपालो गर्ने; डोको बोक्ने; डोकासँग सम्बन्धित ।

सम्बन्धित शब्दहरू