डोकेसो
Romanized: dokesho, dokeso
रुन्चे लागेका केटाकेटीलाई डोकाले छोपी पानी खन्याएर गरिने सजाययुक्त उपचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [डोको+एसो]
१.
रुन्चे लागेका केटाकेटीलाई डोकाले छोपी पानी खन्याएर गरिने सजाययुक्त उपचार।
२.
चराचुरुङ्गी समात्ने डोकाको पासो।