ढुकेसो
Romanized: dhukesho, dhukeso
अर्काबाट केही पाउने आस गरेर ढुक्ने काम; ढुकना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ढुक्+एसो]
1
अर्काबाट केही पाउने आस गरेर ढुक्ने काम; ढुकना।