डोरो बाटो
Romanized: doro baato, doro bato, dorobato, dorobaato
कसैलाई आफ्नो व्यवस्था आफैँ गर्नसक्ने बनाएर गन्तव्यतिर पठाउने काम; सिकाई सधाई आत्मनिर्भर बनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैलाई आफ्नो व्यवस्था आफैँ गर्नसक्ने बनाएर गन्तव्यतिर पठाउने काम; सिकाई सधाई आत्मनिर्भर बनाउने काम।