डोर्‍याउनु

Romanized: doryaaunu, doryaunu

कसैलाई आफ्नो पछि लगाएर हिँडाउनु वा लानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कसैलाई आफ्नो पछि लगाएर हिँडाउनु वा लानु।
२.
पशुहरूलाई डोरी आदिले बाँधेर घिच्च्याउनु।
३.
सरासरी वा राम्ररी हिँड्न नसक्नेलाई कुनै आधार दिएर वा समातेर लैजानु।

सम्बन्धित शब्दहरू