डोसा
Romanized: dosaa, dos, doshaa, dosha
पापडजस्तै पातलो तर चिल्लो हालेर बनाइएको चामलका पिठाको बाबरमा मसलादार तरकारी हालेर सोलीझैँ पट्याइएको दक्षिण… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पापडजस्तै पातलो तर चिल्लो हालेर बनाइएको चामलका पिठाको बाबरमा मसलादार तरकारी हालेर सोलीझैँ पट्याइएको दक्षिण भारतीय खानाको एक प्रकार।