डोहोडोहो
Romanized: dohodoho
आवश्यक कुराको कमी होला होलाजस्तो स्थिति; पुगेस-पुगेस। (उदा.- मलाई यसपल्ट खर्चले डोहोडोहो पारेको छ)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आवश्यक कुराको कमी होला होलाजस्तो स्थिति; पुगेस-पुगेस। (उदा.- मलाई यसपल्ट खर्चले डोहोडोहो पारेको छ)।
उदाहरण वाक्य
- मलाई यसपल्ट खर्चले डोहोडोहो पारेको छ