डौंठे
Romanized: daunthe, daungthe, daumthe
काम गर्ने खुबी, सिप वा ढङ्ग नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ डाँठ]
१.
काम गर्ने खुबी, सिप वा ढङ्ग नभएको।
२.
ठर्रो मिजासको; ठाडे।