ड्याकड्याक
Romanized: dyaakadyaaka, dyaakadyaak, dyaakadyaka, dyakadyaaka
गर्धनमा समातेर गाड्ने किसिमले; ड्याँक्ने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ड्याक्+अ (द्वि.)]
१.
गर्धनमा समातेर गाड्ने किसिमले; ड्याँक्ने चालले।
२.
कुकुर आदिले पटक-पटक टोक्ने चालले।