ढमढम

Romanized: dhamadham, dhamadhama

झोक्किएर वा जोसले खुट्टा बजार्दै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ढम्+अ (द्वि.)]

१.
झोक्किएर वा जोसले खुट्टा बजार्दै।
२.
ढोल, नगरा आदि बजाउँदा शब्द आउने गरी।
३.
(नाम) त्यस्तो चाल वा शब्द।

सम्बन्धित शब्दहरू