ढरढर
Romanized: dharadhar, dharadhara
अपानवायु छोडिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) ढर]
१.
अपानवायु छोडिँदाको किसिमले।
२.
दमाहा आदि बाजा बजाउँदाको किसिमले।