ढसढस

Romanized: dhasadhas, dhasadhasha, dhashadhasa, dhasadhash

धोक्रा आदिमा सामान कोच्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ढस]

१.
धोक्रा आदिमा सामान कोच्दाको किसिमले।
२.
रिसाउँदाको किसिमले; ठसठस।

सम्बन्धित शब्दहरू