ढसमस्स
Romanized: dhasamass, dhasamashsa, dhasamassha, dhashamassa
मजैसित आसन जमाएर; निस्फिक्रीसँग बसेर; प्रशस्त ठाउँ ओगट्ने गरी बस्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ढस्+अ (द्वि.)]
1
मजैसित आसन जमाएर; निस्फिक्रीसँग बसेर; प्रशस्त ठाउँ ओगट्ने गरी बस्तै।