ढाट
Romanized: dhaata, dhaat, dhat, dhata
सवारी साधनलाई रोकी कर असुल्न वा जाँचबुझ गर्न बाटाघाटामा लगाइएको काठ वा बाँसको तगारो; अवरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सवारी साधनलाई रोकी कर असुल्न वा जाँचबुझ गर्न बाटाघाटामा लगाइएको काठ वा बाँसको तगारो; अवरोध।
२.
नगरपालिका आदिले निषेध गरेको क्षेत्रमा गाईबस्तु छोडिए तिनलाई पक्री थुनेर राख्ने ठाउँ; कान्जीहाउस।