ढिकेरी
Romanized: dhikeree, dhikerii, dhikeri
ढिकी रहने सानो कटेरो; ढिकीकटेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ढिकी+एरी]
१.
ढिकी रहने सानो कटेरो; ढिकीकटेरो।
२.
धान कुट्ने ठाउँ; ढिकडी।