ढिम्कनु
Romanized: dhimkanu
नजिकमा आउनु; नजिकिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ढिम्क+इ+नु]
१.
नजिकमा आउनु; नजिकिनु।
२.
निजी ठाउँ वा निषेधित क्षेत्रमा विनाअनुमति प्रवेश गर्नु।