ढिम्री

Romanized: dhimree, dhimrii, dhimri

माझमा प्वालभित्र पेच भएको, डन्डीमा कस्ने चार वा छपाटे फलामको रिङदार चक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
माझमा प्वालभित्र पेच भएको, डन्डीमा कस्ने चार वा छपाटे फलामको रिङदार चक्का।

सम्बन्धित शब्दहरू