ढुटिनु

Romanized: dhutinu

पिसिएर ढुटो हुनु; धुलोपिठो हुनु; पूरै नष्ट हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [ढुटो+इ+नु]

1
पिसिएर ढुटो हुनु; धुलोपिठो हुनु; पूरै नष्ट हुनु।

सम्बन्धित शब्दहरू