ढुट्याउनु
Romanized: dhutyaaunu, dhutyaunu
ढुटो बनाउनु; धुलोपिठो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ढुटो+याउ+नु]
1
ढुटो बनाउनु; धुलोपिठो पार्नु।