ढुसी

Romanized: dhusee, dhushi, dhushee, dhushii

चिसो वा ओस लाग्ने ठाउँमा कुनै वस्तु सडेर उम्रने सेतो भुवा वा झुस; ढुंडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चिसो वा ओस लाग्ने ठाउँमा कुनै वस्तु सडेर उम्रने सेतो भुवा वा झुस; ढुंडी।

सम्बन्धित शब्दहरू