ढेपिनु
Romanized: dhepinu
टाँसिएर बस्नु; ढेस्सिनु; नजिकै आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ढेप्+इ+नु]
१.
टाँसिएर बस्नु; ढेस्सिनु; नजिकै आउनु।
२.
(कर्मवाच्य क्रिया)
घिचिनु; मिचिनु।