ढेप्नु
Romanized: dhepnu
जग्गाजमिनको साँध सिमाना मिच्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
जग्गाजमिनको साँध सिमाना मिच्नु।
२.
ढस्सा लाग्ने गरी ठेल्नु; घचेट्नु।