खेप्नु

Romanized: khepnu

कुनै मालसामान पटक पटक गरी ओसारपसार गर्नु; खेप गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत क्षेप+नु]

१.
कुनै मालसामान पटक पटक गरी ओसारपसार गर्नु; खेप गर्नु।
२.
निर्वाह गर्नु; गुजरान गर्नु; धान्नु; थेग्नु।

सम्बन्धित शब्दहरू