ढैचा
Romanized: dhaichaa, dhaicha, dhaich, dhaic
तराईतिर उब्जने एक प्रकारको धानको नाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब.]
1
तराईतिर उब्जने एक प्रकारको धानको नाउँ।