ढोँडे

Romanized: dhonde, dhomde

कम गुणस्तरको उखु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कम गुणस्तरको उखु।
२.
लामो र मोटो एक किसिमको सर्प।

सम्बन्धित शब्दहरू