ढोउनु

Romanized: dhounu

मालसामानहरु एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउनु; ओसार्नु; ढुवाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत ढोइअ]

1
मालसामानहरु एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउनु; ओसार्नु; ढुवाउनु।

सम्बन्धित शब्दहरू