ढ्यासढ्यास
Romanized: dhyaasadhyaasa, dhyaasadhyaas, dhyaasadhyasa, dhyasadhyaasa
क्रमशः ढेस्सिने वा ढेपिएर बस्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [ढ्यास्+अ(द्वि.)]
1
क्रमशः ढेस्सिने वा ढेपिएर बस्ने किसिमले।