ढ्वासढ्वास
Romanized: dhvaasadhvaasa, dhvaasadhvaas, dhvaasadhvasa, dhvasadhvaasa
ढ्वासढ्वास (dhvaasadhvaasa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ढ्वासढ्वास(१)
(क्रियाविशेषण)
1.
मोटो गरुङ्गो चिज वा मान्छे थेचारिने ढङ्गले; ढ्यापढ्याप; थ्याचथ्याच।
ढ्वासढ्वास(२)
(क्रियाविशेषण [अमू. (द्वि.) ढ्वास])
1.
ढेपिँदा, खाँद्दा आवाज आउने गरी।