तँ तुकारी
Romanized: tam tukaari, tan tukaari, tan tukari, tam tukaaree
तँ भनेर कसैलाई सम्बोधन गर्ने काम; हेपेर निम्न आदरमा तँ भन्दै कसैसँग गरिने कुराकानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तँ भनेर कसैलाई सम्बोधन गर्ने काम; हेपेर निम्न आदरमा तँ भन्दै कसैसँग गरिने कुराकानी।