तँ नाइँ कि म नाइँ गर्नु

Romanized: tam naaim ki ma naaim garnu, tam naaim ki ma naim garnu, tam naim ki ma naaim garnu, tam naaim ki ma naain garnu

भयानक झगडा वा लडाइँ पर्नु; कि तँलाई मारुँला कि म मरुँला जस्तो लडाइँ हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
भयानक झगडा वा लडाइँ पर्नु; कि तँलाई मारुँला कि म मरुँला जस्तो लडाइँ हुनु।

सम्बन्धित शब्दहरू