तँछाडमछाड
Romanized: tamchhaadamachhaada, tamchhaadamachhaad, tamchhaadamachhada, tamchhadamachhaada
परस्परमा होड गरी लाग्ने वा उछिनपाछिन गर्ने काम; कुनै काम गर्दा भ्याई नभ्याई वा छोपाछोप हुने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
परस्परमा होड गरी लाग्ने वा उछिनपाछिन गर्ने काम; कुनै काम गर्दा भ्याई नभ्याई वा छोपाछोप हुने अवस्था।